एनपीएल-२ मा लुम्बिनीको दोस्रो जित, पोखरा तीन विकेटले पराजित

काठमाण्डौं, मंसिर १३ गते ।

सिद्धार्थ बैँक नेपाल प्रमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले दोस्रो जित निकालेको छ ।

आज भएको पहिलो खेलमा पोखरा एभन्जर्समाथि ३ विकेटको जित निकालेको हो । यससँगै लुम्बिनीको ४ अंक पुगेको छ ।

पोखराले दिएको १५१ रनको लक्ष्य लुम्बिनीले १९.४ बलमा ७ विकेट गुमाएर पूरा गरेको हो । जितका लागि ४ बलमा ४ रन चाहिएको अवस्थामा सन्दीप जोराले चौका प्रहार गरेर जित पक्का गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *