नेपालबाट जापानमा शिपयुक्त कामदारहरूका लागि माग पत्र प्रमाणीकरण सुरु

Gantabya News

१२ कार्तिक २०८२, मंगलवार

काठमाडौं । नेपालबाट जापानमा शिपयुक्त कामदारहरूका लागि माग पत्र प्रमाणीकरण सुरु भएको छ । नेपाली राजदुतावास टोकियोले सुचना मार्फत जानकारी गराएको छ ।

प्रमाणिकरणका लागि आवश्यक कागजातहरू दूतावासको वेबसाइटमा फेला पार्न सकिने दूतावासले सूचनामार्फत जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *