काठमाडौं – शुक्रबार र शनिबारको अविरल वर्षाले कोशी र बाग्मती प्रदेशको प्रभावित राजमार्ग १९ मध्य १ वटा राजमार्ग मात्र सुचारु रहेको छ । मदन भण्डारी राजमार्ग अन्तर्गतको मणीन गाउँपालिका २ सिन्दुरेको सडक एक तर्फि सुचारु रहेको नेपाल प्रहरीले जानकारी गराएको छ ।


प्रतिक्रिया