नयाँ सरकार बनेसगैं नेपाल प्रहरीमा ४८ जना वरिष्ठ प्रहरी अधिकृत (एसपी) को सरुवा

काठमाडौं – नयाँ सरकार बनेसगैं नेपाल प्रहरीमा ४८ जना वरिष्ठ प्रहरी अधिकृत (एसपी) को सरुवा गरिएको छ । मंगलबार गरिएको सरुवाको सूची बुधबार मात्र सार्वजनिक गरिएको छ ।

सरुवा भएका एसपीहरूको जिम्मेवारी स्थानान्तरणको बारे प्रहरी प्रधान कार्यालय सूचना मार्फत जानकारी गराएको छ ।

सरुवा भएका एसपीहरूका सूचीअनुसार यस प्रकार छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *