काठमाडौं । हामी नेपालका अध्यक्ष सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ । उनलाई बानेश्वर सम्म लखेटेको उनले बताएको छ ।
गुरुङका अनुसार, बुधबार रानीबारीदेखि बानेश्वरसम्म पल्सर बाइकमा रहेको एउटा समूहले लखेटेको थियो । त्यसपछि बीचमा दुईवटा गाडी थपिएर पच्छ्याएको थिथो ।
‘सिनामंगलको गल्ली–गल्ली पछि पनि खोजिराथे रे ! यता बानेश्वरसम्मै लखेटे। ती को थिए भन्ने चाहिँ चिनिनँ। मार्ने उद्देश्यले नै आएका देखिन्थे,’ उनले मिडियासँग भने ।
उनी कहाँ छन् भन्न खुलाउन चाहेनन् बताएको छ ।
हामी नेपालका अध्यक्ष सुदन गुरुङमाथि आक्रमणको प्रयास

प्रतिक्रिया