शंखरापुरमा राप्रपाले खोल्यो खाता, वडा नं. ३ मा सुर्य तामाङ विजयी

Gantabya News

२ जेष्ठ २०७९, सोमबार

काठमाडौंंको शंखरापुर नगरपालिका वडा नंबर ३ मा राप्रपा विजयी भएको छ ।
७ सय १४ मत पाएर राप्रपाका उम्मेदवार सुर्य तामाङ वडाध्यक्षमा विजयी भएका छन् ।
उनका निकटम प्रतिस्पर्धी माओवादी केन्द्रका कर्म बल तामाङले ६ सय ६ मत पाएका छन् ।
काँग्रेसका सत्यमान लामाले १ सय ४३ मत पाएका छन् भने एमालेका उम्मेदवार राजेन्द्र तिवारीले ७७ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *