सिन्धुपाल्चोकको मेलम्ची वडा नंबर १ मा एमालेको प्यानल नै विजयी भएको छ । सो वडामा एमालेका उम्मेदवार कृष्णमुरारी चौलागाईले ८ सय ३४ मत पाएर अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका दीपक थापाले ४ सय ९३ मत पाएका छन् । यस्तै नेकपा एसका रोहिणी प्रसाद चौलागाँईले ४ सय ८१ मत पाएका छन् ।

प्रतिक्रिया