काठमाडौंको शंखरापुर ९ मा नेपाली काँग्रेस विजयी

Gantabya News

१ जेष्ठ २०७९, आईतवार

काठमाडौंको शंखरापुर वडा नंबर ९ को वडाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ । सो वडाको अध्यक्षमा काँग्रेसका शहदेव श्रेष्ठ बिजयी भएका छन् । ७ सय ७४ मत ल्याएर उनी निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भाइकाजी श्रेष्ठले ४ सय ७७ मत पाएका छन् । यस्तै राप्रपाका दिवाकर सिलवालले ३ सय ५३ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *