यस्तो छ शंखरापुरको हालसम्मको मतपरिणाम

Gantabya News

३१ बैशाख २०७९, शनिबार

काठमाडौँको शंखरापुरमा नेकपा एमालेले अग्रता लिएको छ । प्रारम्भिक अग्रता राष्ट्रिय प्रजातन्त्र पार्टीले अग्रता लिएता पनि अहिले भने नेकपा एमालेले अग्रता लिएको हो।

प्राप्त जानकारी अनुसार मेयर पदमा नेकपा एमालेका कृष्णलाल बजगाइँले ४१० मत पाएका छन भने, राप्रपाका रमेश नापितले ३९८ मतको मत रहेको छ । नेकपा एसका एलपी श्रेष्ठले ३४९ मत पाउदा, नेकपा माओवादी केन्द्रका निरज केसीले २३२ मत पाएका छन्। त्यस्तै हालसम्मको मतगणना बमोजिम जसपा नेपालका भुवन वाईवाले ३ मत प्राप्त गरेका छन्।

त्यसैगरी उप मेयरमा भने नेपाली काँग्रेसका समिता श्रेष्ठले अग्रता लिईरहेकी छन्, उनी ४ सय ९६ मतले अगाडी छन् भने नेकपा एमालेका लक्ष्मी केसीले ३२३ मतले उनलाई पछ्याइरहेकी छन् । त्यस्तै नेकपा माओवादी केन्द्रका चण्डिका दंगालले २८४ मत प्राप्त गर्दा राप्रपाका विजयकुमारी वाईवाले २८० मत प्राप्त गरेकी छन्।
हाल वडा नं १ र ९ को मतगणना भइरहेका छ । जसबमोजिम वडा नं १ का उम्मेदवारहरुले निम्नानुसार मत पाएका छन् ।

नेकपा एमाले:- मेयर ३१० उप मेयर २१० वडा अध्यक्ष २३१, महिला सदस्य १९३, दलित वडा सदस्य २०२ खुल्ला सदस्य १८२ र २२३

नेपाली काँग्रेस:- मेयर ०००, उप मेयर २५५, वडा अध्यक्ष १६५, महिला सदस्य १९७, दलित वडा सदस्य १७५, खुल्ला सदस्य १८२ र १२९

गोलाकारभित्रको हँसिया हथौडा:- मेयर ११६, उप मेयर १४२, वडा अध्यक्ष १७४, महिला वडा सदस्य १५८, दलित महिला सदस्य १४९, खु्ल्ला सदस्य १३९ र १५२

नेकपा (समाजवादी):- मेयर २०४, उपमेयर ०००, वडा अध्यक्ष १७५, महिला वडा सदस्य १६२, दलित वडा सदस्य १६९, खुल्ला सदस्य १७१ र १९९

राप्रपा;- मेयर ११०, उपमेयर ७७, वडा अध्यक्ष ७१, महिला सदस्य ७६, दलित महिला सदस्य ७४, खुल्ला सदस्य ७९ र ६३

त्यस्तै हालसम्म ७०१ मतगणना भएको वडा नं ९ मा यस्तो छ परिणाम:-

नेकपा एमाले:- मेयर १०० उप मेयर ११३ वडा अध्यक्ष १००, महिला सदस्य १०५, दलित वडा सदस्य १०८ खुल्ला सदस्य ८९ र १२६

काँग्रेस मेयर:- ०००, उप मेयर २४१, वडा अध्यक्ष १९०, महिला सदस्य १६५, दलित वडा सदस्य १७९, खुल्ला सदस्य २०३ र २५७

गोलाकारभित्रको हँसिया हथौडा:- मेयर ६३, उप मेयर ५३, वडा अध्यक्ष ४६, महिला वडा सदस्य ५८, दलित महिला सदस्य ४३, खु्ल्ला सदस्य ३५ र ३४

नेकपा समाजवादी:- मेयर १४५, उपमेयर ०००, वडा अध्यक्ष १३०, महिला वडा सदस्य ३९, दलित वडा सदस्य ६८, खुल्ला सदस्य ६८ र ३७

जनता समाजवादी:- मेयर ३

राट्रिय प्रजातन्त्र पाट्री:- मेयर २८८, उपमेयर २०३, वडा अध्यक्ष १५७, महिला सदस्य २६३, दलित महिला सदस्य १९४, खुल्ला सदस्य १९० र १५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *