पालिका चुनाव अन्तर्गत काठमाण्डौ महानगरपालिकाको मतगणना राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा भइरहेको छ ।
ताजा अवस्थामा स्वतन्त्रबाट मेयरका उम्मेदवार बालेन शाहले २ सय ८७ मत प्राप्त गर्नुभएको छ । उहाँलाई पछ्याइ रहनुभएका नेकपा एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितले १ सय ९२ मत प्राप्त गर्नुभएको छ ।
यस्तै गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले १ सय ५७ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया