नेकपा एकीकृत समाजवादीबाट शंखरापुर मेयरको उम्मेदवारमा एलपी श्रेष्ठ

Gantabya News

१० बैशाख २०७९, शनिबार

नेकपा एकीकृत समाजवादीले काठमाडौंको शंखरापुर नगरपालिका प्रमुखको उम्मेदवारका रुपमा एलपी श्रेष्ठलाई अघि सारेको छ ।
यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि श्रेष्ठको नाममा सर्वसहमती जुटेको हो । एकीकृत समाजवादीका काठमाडौं जिल्ला कमिटी सचिव समेत रहेका उनी यसअघि नेकपा एमालेमा आवद्ध रहेका थिए । उनले २०४३ सालदेखि राजनीतिक जिवन सुरु गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *