ब्रह्मा मिश्रादेखि परवीन बाबीसम्म कुहिन थालेपछि भेटिएको थियो यी कलाकारको शव !

Gantabya News

१७ मंसिर २०७८, शुक्रबार

वेबसिरिज मिर्जापुरमा ललितको भुमिका निभाउने ब्रह्मा मिश्राको शव संदिग्ध स्थितिमा भेटिएको छ । उनको शव उनको मृत्यु भएको तीन दिनपछि सडेको अवस्थामा भेटिएको थियो । पोस्टमार्टमपछि ब्रह्मको मृत्युको कारण पत्ता लाग्नेछ । यस्तै बलिउडमा यस्ता अन्य कलाकार पनि छन् जसको अचानक मृत्युको खबरले सबैलाई चकित पारिदिएको थियो र उनीहरुको सडे गलेको शव भेटेपछि सनसनी मच्चिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *