भरतपुरमा रेणु दहालको फराकिलो अग्रता

Gantabya News

४ जेष्ठ २०७९, बुधबार

भरतपुर महानगरपालिकामा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । बुधबार बिहानको मतपरिणामअनुसार दाहालले १३९३ मतको अग्रता बनाएकी छन् ।

हालसम्म ६ वटा वडाको २६२५८ मतगणना सम्पन्न हुँदा मेयरका उम्मेदवार रेनु दाहालले ९४४७ मत पाएकी छन् । यस्तै एमालेका विजय सुवेदी ८०५४ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले पनि ४२६५ मत पाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *