बलेन शाहको प्रारम्भिक अग्रता कायमै

Gantabya News

३१ बैशाख २०७९, शनिबार

काठमाडौं महानगरपालिकामा बालेन साहले प्रारम्भिक अग्रता कायमै राखेका छन् । पछिल्लो अपडेटअनुसार बालेन शाहले ४३ मत ल्याएर अग्रता कायमै राखेका छन् ।

दोस्रो स्थानमा एमालेका केशव स्थापित छन् । स्थापितले ३८ मत ल्याउँदा सिर्जना सिंहले ३६ मत ल्याएर पछ्याइरहेकी छन् । काठमाडौंमा वडा नम्बर १ र ३२ को मतगणना सुरु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *