अर्थ मन्त्रालयले कोरोनाका कारण रोजगारी गुमाएका ५ लाख अतिविपन्न परिवारलाई १० हजारका दरले राहत लिनका लागि आवेदन आह्वान गरेको छ । मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै १५ दिन आफू स्थायी वा अस्थायी (न्यूनतम विगत ६ महिनादेखि) रुपमा बस्दै आएका स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्न अनुरोध गरेको छ ।
अतिविपन्न परिवारलाई १० हजार दिन अर्थ मन्त्रालयले निकाल्यो सूचना
Gantabya News
२५ कार्तिक २०७८, बिहीबार
सम्बन्धित खबर
सप्तरीमा झाडापखालाले एकै परिवारका सदस्यका तीन जनाको मृत्यु भएको छ
१७ कार्तिक २०८२, आईतवार
साम्बा, प्रिति र अञ्जिलाले आज भारत बिरुद्ध नखेल्ने
१३ कार्तिक २०८२, बुधबार
फेरी जल तथा मौसम विज्ञान विभागल सावधानी र सतर्कता रहन आग्रह गरेको छ
१२ कार्तिक २०८२, मंगलवार

प्रतिक्रिया