खगेन्द्र सुनारको नाममा विवाद भएसँगै उनलाई मन्त्री बनाउने नबनाउने बारे छलफल जारी

Gantabya News

१० कार्तिक २०८२, आईतवार

काठमाण्डौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारका लागि छनोट गरेको नाममा अझै छलफल जारी राखेकी छन् । कार्की नेतृत्वको सरकारको मन्त्री बन्नका लागि सिफारिस भएका खगेन्द्र सुनारको नाममा विवाद भएसँगै उनले छलफल तीव्र पारेकी हुन् ।


अहिले सुनारको विषयमा प्रधानमन्त्री र केही मन्त्रीले छलफल गरिरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

सुनारको विवादको बिषय यस्तो छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *