नेपालको लागि काभा कप पुरुष भलिबलमा पहिलो जित

काठमाडौं। नेपालले काभा कप पुरुष भलिबल (काभा कप फर मेन)मा पहिलो जित निकालेको छ ।

ढाकास्थित इन्डोर हलमा शुक्रबार सम्पन्न तेस्रो खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पहिलो खेलमा तुर्कमेनिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।

दोस्रो खेलमा पनि बंगलादेशसँग ३–२ को सेटमा हार बेहोर्न पुगेको थियो। योसँगै नेपालले चार अंक पु¥याएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *