विगतका सरकारका पालामा भएका भ्रष्टाचारको छानबिन गर्ने

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले विगतका सरकारका पालमा भएका भ्रष्टाचारको छानबिन गर्ने बताएकी छन् ।

बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले विगतको समयमा भएका भ्रष्टाचारको छानबिन हुने बताएकी हुन् ।

उनले भदौ २४ गते जेन–जीका नाममा भएको आगजनीका क्रममा निजी घरहरूमा भेटिएका नगदबारे पनि छानबिन थालिसकिएको जानकारी गराएकी छन् ।

‘निजी घरमा देखिएको नगद रकमबारे सरकारीनिकायले छानबिन थालिसकेका छन्’, उनले भनेकी छन्, ‘सरकार पुननिर्माण र सुशासन कायम गर्दै निर्वाचन गराउन प्रतिबद्ध छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *