दोलखामा कर्मचारीलाई हातपात गर्न खोजेपछि हवाई फायर

Gantabya News

२१ फाल्गुन २०८२, बिहीबार

काठमाडौँ । । दोलखाको तामाकोशी गाउँपालिकाको मालु मतदान केन्द्रमा विवाद भएपछि प्रहरीले हवाई फायर गरेको छ ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले जानकारी दिएका छन् । कर्मचारीमाथि नै हातपात गर्न खोजेपछि सुरक्षाकर्मीले हवाई फायर गरेका उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *