ओलीले बिभाजित नेता तथा कार्यकर्तालाई पार्टीमा फर्किन आह्वान गरेका छन्
।
काठमाडौँ, कात्तिक १५ गते ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिभाजित नेता तथा कार्यकर्तालाई पार्टीमा फर्किन आह्वान गरेको छ । शुक्रबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनीहरुलाई यस्तो आह्वान गरेको हो ।


प्रतिक्रिया