काठमाडौँ– सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएको छ ।
कुलमान घिसिङ ३० भदौ २०८२ देखि प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा रहेको अन्तरिम मन्त्रिपरिषद्को ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको पदभार सम्हाले संगै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको जिम्मेवारी के हुने भन्ने चर्चा चुल्लिएको थियो ।
उनलाई जलतथा ऊर्जा आयोगको विशिष्ठ श्रेणीको पदमा सरूवा गरेर पूर्वउपकार्यकारी निर्देशक मनोज सिलवाललाई नयाँ कार्यकारी निर्देश बनाइएको छ ।

प्रतिक्रिया