गितकार रन्जना न्यौपानेको पहिलो गीत ‘बन्द खाम’ युट्युवमा सार्वजनिक (भिडियो)

Gantabya News

१६ आश्विन २०८०, मंगलवार

कवि तथा गितकार रन्जना न्यौपानेको पहिलो रेकर्डेट गीत ‘बन्द खाम’ युट्युवमा सार्वजनिक भएको छ । बिन्दु परियारको सुमधुर आवाज रहेको गीतमा सुदीप सागरको संगीत संयोजन रहेको छ ।
गोविन्द र कमलले रेकर्ड गरेको गीत श्याम श्वेत रसाईलीले मिक्सिङ गरेका हुन । गीतको भिडियो सम्पादन अधिनायकमान शेरचनले गरेका हुन । प्रिज्म रेकर्डिङ स्टुडियो बबरमहलमा रेकर्ड गरिएको गीत रन्जना न्यौपाने युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । गजल शैलीमा रहेको गीतमा माया प्रेमका भावहरु रहेका छन् ।
भिडियो :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *