ओमिक्रोन भेरियन्टका कारण विदेशीका लागि १४ दिन बन्द रहनेछ इजरायल

Gantabya News

१२ मंसिर २०७८, आईतवार

यसबाहेक सामाजिक स्तरमा सुधारका लागि पनि यो कानुनलाई महत्वपूर्ण मानिएको छ ।

यसअन्तर्गत सामाजिक र व्यक्तिगत सुरक्षा, अपराध र सजाय, अनलाइन सुरक्षा र नशालु पदार्थको उत्पादन, बिक्रि र उपयोगलाई नियन्त्रित गर्ने कानुन ल्याइएको छ ।

नयाँ कानुनमा बलात्कारको सजाय पनि थप कडा पारिएको छ । नयाँ फेडरल क्राइम र पनिसमेन्ट ल अन्तर्गत बलात्कार वा सहमति बिना शारीरिक सम्बन्ध स्थापित गरेको आरोपका लागि आजीवन कारावासको प्रावधान छ ।

यो नयाँ कानुनका अनुसार यदि पीडितको उमेर १८ वर्ष वा सोभन्दा कम वा अक्षम छ भने आरोपीको सजाय बढाएर मृत्युदण्ड पनि दिन सकिनेछ ।

युएईको सरकारी मिडियाका अनुसार शेख खलिफा बिन जायद अल नाहयानले देशको कानुनी प्रणालीमा व्यापक सुधारलाई मञ्जुरी दिएका छन् ।

कानुनमा परिवर्तन र नयाँ कानुनअन्तर्गत महिला वा घरेलु कामदारका लागि सुरक्षा बढाउने कोसिस गरिएको छ ।

यो कानुनलाई २ जनवरी, २०२२ देखि पूर्ण रुपमा लागु गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *